हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले खर्च विवरण बुझाउन सुरु गरेका छन्। शुक्रवार साँझसम्म प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेशमा मकवानपुरका ६९ उम्मेदवारमध्ये ६१ जनाले विवरण पेस गरेका हुन्।
मंसिर ४ गतेको निर्वाचनमा २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधितर्फ २६ र प्रदेश सभातर्फ ४३ जना चुनावी मैदानमा…