प्रशिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । नयाँ वर्ष तथा चैते दसैंको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ । हरेक वर्ष चैते दसैं, बडा दसैं एवं औंशीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुको भीड लाग्ने गर्छ ।यस वर्ष […]