काठमाडौँ । विदेशी नागरिकका लागि नेपाल खुल्ला भएपछि पर्यटक बढ्न थालेका छन्। हाल दैनिक पाँच सयको हाराहारीमा विदेशीहरू नेपाल आइरहेका छन्। अघिल्लो महिनामा यो संख्या करिब तीन सयको हाराहारीमा थियो। झन्डै १७ महिनापछि गत सेप्टेम्बर २१ बाट सरकारले नेपाल आउने ढोका खुला गरेको थियो। अध्यागमन विभागका अनुसार हालसम्म हवाई मार्गबाट ८ हजार ५ सय २२ […]