काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ‘भ्यालेन्टाइन डे’को विशेष अवसरमा बैङ्कका ग्राहकहरूलाई क्युआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ । बैङ्कका ग्राहकले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना प्रियपात्रहरूसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्युआर कोडमार्फत गरिने भुक्तानीमा […]