अक्टोबर १ देखि लागु हुनेगरी भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने भएको छ । रिजर्भ बैङ्क अफ इन्डियाले विद्युतीय माध्यममार्फत् पैसा पठाउँदा एकपटकमा दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने व्यवस्था गर्न लागेको हो । अहिलेसम्म एकपटकमा ५० हजासम्म, वार्षिक १२ पटक र बर्षमा ६ लाखसम्म मात्र रेमिट्यान्स कारोबार गर्न पाउने व्यवस्था रहेको […]