स्रोत नखुलेको भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक समातिए

काठमाडौंः स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२…

सम्बन्धित सामग्री

स्रोत नखुलेको पौने पाँच लाख भारु बरामद

कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले स्रोत नखुलेको पौने पाँच लाख भारतीय रुपैयाँ र लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।  गोदावरी नगरपालिका–१, बनखेत बस्ने रमेशबहादुर तिरुवाको घरबाट २.१९० ग्राम लागुऔषध र चार सय...

पिक अपलाई रोकेर चेक गर्दा भेटियो २ लाख भारतीय रुपैयाँ

काठमाडौं : सप्तरीमा स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। राजविराज नगरपालिका-७ त्रिभुवन चोकबाट स्रोत नखुलेको २ लाख भारतीय रूपैयाँसहित सोही नगरपालिका-९ मलेठ बस्ने ३७ वर्षीय श्याम सुरेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.१ त १३७४ नम्बरको पिक अपलाई जाँच…

स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित पक्राउ

मोरङ,२५ बैशाख । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी […]

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी छिन् ।भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

स्रोत नखुलेको भारतीयरुपैयाँसहित पक्राउ

महोत्तरी, ८ माघ। स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

पर्सा, १४ भदौ । स्रोत नखुलेको नगद सहित २ जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका २ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार […]

स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ– स्रोत नखुलेको १० लाख नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ […]

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

बर्दियाको  राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्

स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जना पक्राउ

प्रहरीले बर्दियाको राजापुरमा स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जनालाई पक्राउ गरेको छ । बर्दियाको ईलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका–४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुरतर्फ आउँदै गरेका  कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरेको हो । चौधरीले ल्याएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गोपाल चौधरीले पछाडि बोकेको कालो रंगको...