काठमाडौं । सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०६९-७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष २०७९-८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, हालसम्म २७ प्रतिशत मात्रै निर्माण गरिएकाले तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसक्ने निश्चितजस्तै देखिएको छ । भौतिक पूर्वाधार […]
The post कर्णाली कोरिडोर: एक दशकमा २७ प्रतिशत मात्र प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक.