तीन दशकमा ७४६ वटा उत्पादनशील उद्योग बढे

काठमाडौं, असार २६ । विगत तीन दशकमा ठुला उत्पादनशील औद्योगिक प्रतिष्ठानको सङ्ख्या ७४६ वटामात्र बढेको छ। हुन त बीचका वर्षहरूमा घटेर फेरि बढेको हुनाले सकारात्मक नै मान्न सकिन्छ तर, २०४९ सालमा ४ हजार २७१ ठुला उत्पादनशील औद्योगिक प्रतिष्ठान रहेकामा २०७६ सालमा ५ हजार १७ पुगेको छ। तर, २०५९ मा ३ हजार २१९ मा झरेर फेरि […]