नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क बढाउँदै सुबिसु

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ । १५०० कि.मि. पूर्व पश्चिम फैलिएको सुबिसुले बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने जनाएको छ । जसका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्याउने कम्पनीको विश्वास छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबीपीएस ...

सम्बन्धित सामग्री

रेमिट टू नेपालमार्फत पठाएको पैसा अब 'सजिलो पे' वालेटबाट पाइने

काठमाडौं । नेपालमा रेमिट्यान्स सेवा दिँदै आएको रेमिट टू नेपालमार्फत पठाएको पैसा अब 'सजिलो पे' मोबाइल वालेटबाट झिक्न सकिने भएको छ ।  बुधवार रेमिट टू नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र 'सजिलो पे'की प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनीबीच रेमिट सेवा उपलब्ध गराउनेबारेको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स)को भुक्तानी 'सजिलो पे' एपमार्फत पाउनेछन् । खाडी मुलुक, जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहज हुने रेमिट टू नेपालले बताएको छ । भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउने आफ्नो योजनामा 'सजिलो पे' वालेटसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले रेमिट्यान्स सेवा झन् सजिलो हुने विश्वास व्यक्त गरे । 'छिटो र सुरक्षित रेमिट्यान्स सेवा अहिलेको आवश्यकता हो । यसमा 'सजिलो पे'ले झन् सजिलो बनाउने छ,’ उनले भने । त्यस्तै, 'सजिलो पे'ले सहज भुक्तानीमा काम गर्दै आएकोले रेमिट टू नेपालसँगको सहकार्यले रेमिट्यान्स भुक्तानीमा अझै सहज हुने रञ्जितले बताइन् । 'यसले विदेशमा रहेका नेपालीले पठाएको पैसा सिधै पाउने व्यक्तिको हातमा पुग्ने भएकाले आफ्ना प्रयोगकर्तालाई झनै सहज हुनेछ,’ उनले भनिन्।  'सजिलो पे'का म्यानेजर प्रविण खत्रीले युटिलिटी पेमेन्ट सेवा दिँदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवासमेत शुरू गरेकाले यस्ता अन्य सेवा थप्दै जाने बताए । ’हामीले सेवा विस्तारको क्रममा वालेटबाट शुरू गरेर रेमिट्यान्स सेवामा पनि जोडिएका छौं । एउटै प्लेटफर्मबाट धेरै सेवा दिने हाम्रो योजना छ,’ उनले भने ।  त्यस्तै रेमिट टु नेपालका बिजनेस डेभलपमेन्ट एक्सुकेटिभ दिनेश चालिसेले आगामी दिनमा अन्य सेवामासमेत 'सजिलो पे'सँग थप सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे । 'सजिलो पे' युटिलिटी पेमेन्टको काम गर्दै आएको नेपालकै पहिलो धेरै भाषामा उपलब्ध डिजिटल वालेट एप हो । 'सजिलो पे’ले आफ्नो सेवाको शुरुआत डिजिटल वालेटको रूपमा गरेको छ । यसको सेवा लिन ग्राहकले 'सजिलो पे’को मोबाइल एपमा गई सामान्य व्यक्तिगत विवरणहरू भरेर दर्ता गर्नुपर्नेछ । त्यसपछि यसमा विभिन्न माध्यमहरू, जस्तै : ई बैंकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, विदेशबाट रेमिट्यान्स, नेपाली डेबिट/क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिङ्क गरेर यसमा पैसा जम्मा गर्न सकिनेछ। उक्त वालेटमा पैसा जम्मा गरी जस्तै :  पानी र विद्युतको महसुल भुक्तानी, नागरिक लगानी कोष र कर कार्यालयमा रकम भुक्तानी गर्न सकिनेछ । यस्तै, ट्राफिक जरिवाना, लोकसेवामा शुल्क भुक्तानी, राहदानी रकम भुक्तानी, दूरसञ्चारतर्फ (एनटीसी, एनसेल, स्मार्ट सेल) र इन्टरनेट (वर्ल्ड लिंक, सुबिसु, भायनेट, क्लासिक टेक, लूप नेटवर्क, वेब सरफर र २०+ अन्य नेट सर्भिस प्रदायकहरू)का विभिन्न सेवा लिन सकिनेछ ।

सुबिसुले मनायो वार्षिकोत्सव

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो २१औं वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम गरेको छ ।सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससँगको सहकार्यमा सञ्चालित कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा, लालबन्दी, […]

सुबिसुको वार्षिक उत्सवको अवसरमा २१ ठाउँमा रक्तदान

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले २१औँ वार्षिक उत्सवको अवसर पारेर देशका २१ वटा ठाउँमा रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

सुबिसुको रक्तदान

काठमाडौं (अस) । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो २१ औं वार्षिकोत्सव अवसरमा देशभरका २१ स्थानमा रक्तदान सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससगँको सहकार्यमा कम्पनीले बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौंडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरीकोट, चपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

सुबिसुको २१औं वार्षिकात्सव, देशभरि २१ ठाउँमा रक्तदान

काठमाडौँ – नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा देशभरि २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। रेडक्रससँगको सहकार्यमा सञ्चालित रक्तदानमा देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, […]

सुबिसु र नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क अत्याधुनिकरण

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइबर विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्दै उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने जनाइएको छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट […]

सुबिसु र नोकियाको सहकार्यमा अत्याधुनिक अप्टिकल नेटवर्क

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा चार सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ।

सुबिसु र नोकियाको सहकायर्मा अप्टिकल नेटवर्क अत्याधुनिकरण

काठमाडौं । सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइबर विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्दै उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पुर्‍याउने जनाइएको छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च...