काठमाडौँ – नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा देशभरि २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। रेडक्रससँगको सहकार्यमा सञ्चालित रक्तदानमा देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, […]