काठमाडौं : नेपालमा आधा सेकेण्डमै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेण्डमै सिटी स्क्यान गर्न सकिने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले आधासेकेण्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमा पहिलोपटक आएको दाबी गरे। मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ। श्रेष्ठले कार्डियो भास्कुलर