सिटी स्क्यान के हो ? कुन अवस्थामा चिकित्सकले सिटी स्क्यान गर्न सिफारिस गर्छन् ? यसले के कस्ता समस्या पहिचान गरिन्छ ? केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो । […]