धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा आइतबारदेखि सिटी स्क्यान सेवा सुरु गरिएको छ। सिटी स्क्यान सेवाको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको बताए। उनले जुनसुकै क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन समय लाग्ने बताए। […]