अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन काठमाडौंमा सुरु
पाटन मल्टिपलको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, ०२४ (एफआइसिइ २०२४) शुक्रबारसम्म चल्नेछ ।
क्याम्पसको अर्थशास्त्र...
काठमाडौँ - उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन उद्घाटन गर्दै पौडेलले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य...
काठमाडौँ - उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन उद्घाटन गर्दै पौडेलले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य...
काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रवारसम्म चल्नेछ। क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेशियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ। अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन्।विकासको
१४ चैत, काठमाडौं । ललितपुरमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभागले आयोजना गर्ने सम्मेलनमा अर्थशास्त्रले विकासको सवालमा नवीन सोच, तयारी लगायतका विषयमा केन्द्रित हुने अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए । अर्थशास्त्रको नयाँ पुस्ता, […]
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको […]
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना गरेको छ । राजधानीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON's Annual International Conference Economics) अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित बंगलादेश, पाकिस्तान, भारतका गरी ६० भन्दा बढी अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारहरूको सहभागिता रहेको थियो । सम्मेलनमा प्यानल छलफल तथा ६ वटा समानान्तर प्रस्तुततिकरण राखिएको
काठमाण्डाै – व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका रहेकाे एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ । रेमिट्यान्सले बैंकमा ...
१ चैत, काठमाडौं । डिएभी विजिनेस स्कुलको आयोजनामा आगामी चैत्र १० र ११ गते काठमाडौंमा इन्टरनेशनल नलेज एण्ड टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपालमा अर्थशास्त्र र शिक्षाको दिगो विकास गर्न सिर्जनात्मकता, नवीनता, उद्यमशीलता, र व्यापार व्यवस्थापन अभ्यासको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यो अन्तर्राष्ट्रिय सम्मेलन …