१ चैत, काठमाडौं । डिएभी विजिनेस स्कुलको आयोजनामा आगामी चैत्र १० र ११ गते काठमाडौंमा इन्टरनेशनल नलेज एण्ड टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपालमा अर्थशास्त्र र शिक्षाको दिगो विकास गर्न सिर्जनात्मकता, नवीनता, उद्यमशीलता, र व्यापार व्यवस्थापन अभ्यासको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यो अन्तर्राष्ट्रिय सम्मेलन …