उत्तरी इराकस्थित कुर्दिस क्षेत्र चम्मचमालका यासिन एम अरेफलाई सेप्टेम्बर ११ ले आफ्नो १५ वर्षे जेल जीवन सम्झाउँछ । ११, सेप्टेम्बर २००१ को हमलापछि अमेरिकामा बढेको ईस्लामफोबियाको शिकार भएर उनले आफ्नो जवानी जेलमा बिताउनुपरेको थियो । ५१ वर्षीया अरेफ कुनै समय अमेरिकाको न्युयोर्क राज्यस्थित अल्बानेमा रहेको मस्जिद अल सलेममा इमाम थिए । एफबीआईले ‘ स्टिङ अपरेशन’ का क्रममा ‘षडयन्त्रपूर्वक’ आरोप लगाएका उनलाई २००४ मा पक्राउ गरियो । गोप्य सूचनामार्फत उनले आतङ्कवादलाई सहयोग गरिर