सरकारले मूल्य नतोक्दा शून्य मूल्यमा उखु बिक्री गर्न किसान बाध्य

वीरगञ्ज – सरकारले उखुको मूल्य नतोकेपछि पर्सा बाराका किसानले शून्य मूल्यमै चिनी मिललाई उखु बिक्री गर्नुपर्ने भएको छ। उखु खेतमै सुक्ने डरले किसानले उखु धमाधम सरकारले मूल्य नतोके पनि चिनी मिलसित बिक्री गर्न बाध्य छन्। यसअघिको वर्षमा सरकारले उखुको मूल्य तोकिदिएपछि किसानले चिनी मिललाई उखु बिक्री गर्दै आए पनि यस वर्ष मूल्य तोक्नमा सरकारले ढिलाइ […]

सम्बन्धित सामग्री

बन्दा बिक्री नहुँदा जुम्लाका किसान समस्यामा

जुम्लामा किसान उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्यामा परेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाँउकी किसान जयसरा महतले तीन रोपनी जमिनमा खेती गरेको बन्दा  नबिक्दा समस्यामा परेको बताइन्। तयारी अवस्थामा रहेको बन्दा  नबिक्दा मर्कामा परेको महत

अदुवा बिक्री नहुँदा डोटीका किसान मर्कामा

डोटी – अदुवा बिक्री नभएपछि डोटीका किसान मर्कामा परेका छन् । जिल्लाका जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका चनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गएको वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् ।  गएको वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्...

डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा

काठमाडौँ- डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण किसान मारमा परेका […]

खसी बिक्री नहुँदा किसान निराश

काठमाडौँ,२४ असोज । दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी […]

खसी बिक्री नहुँदा किसान निराश

राँझा– दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिए।  उनका […]

बंगुरको पाठापाठी बिक्री नहुँदा किसान मारमा

तेह्रथुम । बंगुरको पाठापाठी बिक्री नहुँदा तेह्रथुमका किसान मारमा परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ४ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला १५ सयमा पनि बिक्री नभएको किसानले बताएका छन् । स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ महिना यता मुल्यमा आएको […]

बिरुवा बिक्री नहुँदा किसान चिन्तित

यसवर्ष रुकुम पश्चिमका व्यावसायिक किसानले उत्पादन गरेका बिरुवा बिक्री नहुँदा ठूलो लगानीका नर्सरी किसान चिन्तित बनेका छन् । विभिन्न प्रजातीका गैरकाष्ठ तथा नर्सरीजन्य बोट बिरुवा नर्सरी फार्ममै थन्किएकाले किसान चिन्तित बनेका हुन् ।हरेक वर्ष मनसुन सुरु भएसँगै नर्सरीजन्य बोट बिरुवाको उच्च माग र बिक्री प्रक्रिया सुरु हुने गर्दछ । किसानको मागका आधारमा स्थानीय सरकार र […]

बिक्री नभएपछि धानसँग प्याज साट्न बाध्य भए सल्यानका किसान

सल्यान : सल्यानमा किसानहरूले उत्पादन गरेको प्याज बिक्री नभएपछि धानसँग साट्न बाध्य भएका छन्।यो वर्ष झन्डै ३० क्विन्टल प्याज उत्पादन भएको भए पनि अझै ५ क्विन्टल प्याज बिक्री हुन नसकेको बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान नवराज केसीले बताए।बिक्री पनि नहुने, राख्नलाई पनि ठाउँ नभएपछि धानसँग प्याज साट्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘पैसाले बिक्री हुँदैन, धान सस्तो भए पनि धानसँग प्याज साट्न बाध्य छौं।’एक-दुई क्विन्टल मात्र प्रतिकिलो ५० का दरले प्याज बिक्री गरेको उनको भनाइ छ। घर

बाँकेमा लकडाउनको असरः कुखुरा बिक्री नहुँदा तनावमा किसान

डेढ महिना अघिदेखि दाना, पानी र औषधि खुवाएर हुर्काएका ब्रोईलर कुखुरा खोरभरी छन्। तर, बिक्री गर्ने कुनै सुरसार छैन। हुर्केका कुखुरा बिक्री नहुँदा नेपालगन्ज–१७ परसपुरका कुखुरा पालक किसान मुबारक अलि अचेल निकै तनावमा छन्।...

किसान लघुवित्तद्वारा बिक्री प्रबन्धक नियुक्त

किसान लघुवित्तले कम्पनीको एफपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । किसान लघुवित्त (साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशनमार्फत १२ लाख ९८ हजार २ सय ५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ । उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता—पत्रमा किसान लघुवित्त वित्तीय […]