किसान लघुवित्तद्वारा बिक्री प्रबन्धक नियुक्त

किसान लघुवित्तले कम्पनीको एफपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । किसान लघुवित्त (साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशनमार्फत १२ लाख ९८ हजार २ सय ५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ । उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता—पत्रमा किसान लघुवित्त वित्तीय […]