नयाँ मोदी–लाहाचोक सबस्टेसन निर्माण सकियो

पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी सबस्टेसन र माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसनको निर्माण यसै साता सकिएको हो । दुवै सबस्टेसनको काम सम्पन्न भए पनि शनिबार न्यू मोदी सबस्टेसन सम्पन्न भएको छ । लाहाचोक सबस्टेसनको भने डेढ महिनापछि […]

सम्बन्धित सामग्री

गोकुलेको आरुबोटमा सबस्टेसन निर्माण सुस्त

धुलिखेल (काभ्रेपलाञ्चोक) – काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन सुस्त गतिमा भइरहेको छ। निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो। निर्माणको जिम्मा पाएको मुख्य कम्पनीको सक्रियतामा काम नभई पेटी ठेकेदारमार्फत काम गरिएकाले निर्माणले गति लिन नसकेको वडा नं १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए। उनका अनुसार नेपाल विद्युत् […]

बाह्रबिसे सबस्टेसन निर्माण सक्न दबाब

नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न दबाब दिएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको हो । मध्येभोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका […]

चौखामा प्रसारणलाइन सबस्टेसन निर्माण हुँदै

पूर्वी जाजरकोट एवं डोल्पामा ३३ केभीको विद्युत प्रसारणलाइन पुर्‍याउन नलगाड नगरपालिकाको चौखामा सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ । चारवटा सबस्टेसन निर्माण हुनेमध्ये चौखा पनि एक हो । मध्य तथा तल्लो डोल्पामा विद्युत आपूर्ति गर्न सबस्टेसन निर्माण कार्यलाई तीव्रता दिइएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाले जनाएको छ । वाइवा कन्स्ट्रक्सन काठमाडौंले चौखा सबस्टेसन निर्माणको जिम्मेवारी […]

भरतपुर सबस्टेसन वैशाख र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न हुने

लमजुङ – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो। भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाअन्तर्गत […]

मस्र्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएका छन् । […]

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ,२१ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन एक सय ३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका(७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ । […]

लप्सीफेदी सबस्टेसन निर्माण अन्योलमा

काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं चार सय केभी प्रसारण लाइनको पाँचवटा टावर निर्माण हुन सकेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि ७०...

चार वर्षपछि बन्यो रुकुम पश्चिममा विद्युत् सबस्टेसन

रुकुम (पूर्व) : रुकुम पश्चिममा पहिलोपटक विद्युत् सबस्टेसन बनेको छ। निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३-११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको हो।रुकुम पश्चिम र रुकुमपूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको छ।२०७५ वैशाखमा सबस्टेसन निर्माणको जिम्मा लिएको वाइबा कन्स्ट्रक्सनले २०७७ वैशाख ३१ मा काम सक्ने गरी सम्झौता गरेको थियो। तर, कम्पनीको ढिलाइले बल्ल सबस्टेसन निर्माण भएको हो।

रातमाटे सबस्टेसन निर्माण गर्न ६०% मुआब्जा वितरण

नुवाकोट-बेलकोटगढी–७ रातमाटेमा निर्माण हुने विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको मुआब्जा वितरणकार्य ६० प्रतिशत सकिएको छ । मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले रातमाटे सबस्टेसन बनाउन स्थानीयको ३ सय ८५ रोपनी जग्गा अधिग्रहण गरिएको बताए ।स्थानीय ९४ परिवारको १ सय ८४ कित्ता जग्गा अधिग्रहण गरिएकोमा ९१ […]