मोदी आज नेपाल नजिकै किन आए ?

काठमाडौं, १५ पौष । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको सीमा नजिकै पुगेका छन् । नेपालको पश्चिमी सीमा नजिकैको भारतको राज्य उत्तराखण्डमा मोदी पुगेका हुन् । उत्तराखण्डको पूर्वतर्फ नेपाल नजिकैको हल्द्वानीमा मोदी पुगेका हुन् । हल्द्वानीमा मोदीले सडक र जलविद्युत आयोजनाको शिलान्यास गरे । यी आयोजनाहरु १ खर्ब ७५ करोड भारुमा निर्माण भएका हुन् । […]

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी भेट्ने प्रचण्डको प्रयास असफल

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास असफल भएको छ।भारत भ्रमण सकेर स्वदेश फर्कने दिन मोदीलाई भेट्ने प्रचण्डको प्रयास असफल भएको हो।मोदीलाई भेट्ने कार्यक्रम रहेपनि मोदीसँग भेट्ने समय र कार्यसूची अनिश्चित भएपछि प्रचण्ड मोदी बाहेकका प्राय सबै नेताहरुलाई भेटेर काठमाडौं आउन लागेका हुन्।सत्तारुढ भारतीय जनता पार्टीको नियन्त्रणमा शुक्रबार भारत गएका प्रचण्ड आज नेपाल फर्कंदै छन्।

मोदी लुम्बिनी आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । बुद्धजयन्तीको अवसरमा भगवान् गौतमबुद्धको पूजा–आराधनाका लागि उनी लुम्बिनी आउने कार्यतालिका छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । मोदी भारतीय वायुसेनाको हेलिकोप्टरबाट आज बिहान १०ः४० बजे लुम्बिनी आउने तालिका छ । यस्तै, बिहान ११ बजे मायादेवी मन्दिरको...

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत […]

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउँदैछन्। ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी भारतबाटै सिधै लुम्बिनी आउन लागेका हुन्। प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव लगायत छन्। भारतीय प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध […]

भारतबाट आयो मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी

काठमाडौं, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी आएको छ । आज नेपाल र भारत दुवै देशले यसबारे औपचारिक जानकारी दिएका हुन् । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी २ जेठमा लुम्बिनीको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध पूर्णिमा पारेर मोदी नेपाल आउन लागेको विज्ञप्तिमा […]

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, यस्तो छ तयारी

काठमाडाैं, वैशाख २८ –  प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि आज न...

मोदी आज नेपाल आउँदै, यसरी बित्नेछ उनको दुई दिने भ्रमण

४१ सदस्य प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रबार बिहान सवा १० बजे नेपाल आउँदैछन्। मोदी सिधै काठमाण्डौ नआइ जनकपुर ल्यान्ड हुनेछन्। भारतीय वायु सेनाको विशेष विमानबाट मोदी जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्ने छन्। भारतको बिहार राज्यको राजधानी पटनाबाट उनी तीन हेलिकप्टरसहित जनकपुर अवतरण गर्नेछन्। जनकपुरमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २…