मोदी-म्याक्रोनबीच के के कुरा भयो ?

एजेन्सी, २२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भेटवार्ता भएको छ । यूरोप भ्रमणको अन्तिम दिन मोदीले म्याक्रोनसँग भेटवार्ता गरेका हुन् । भेटमा रक्षा, अन्तरीक्ष र आणविक सहयोगबारे कुराकानी भएको एएनआइ न्यूजले उल्लेख गरेको छ । भेटपछि भारतका विदेश सचिव विनय मोहन क्वात्राले मोदी म्याक्रोनबीचको भेटमा क्षेत्रीय तथा विश्व मामलामा […]