काठमाडौं । एनआईसी एशिया बैंकले ओम्निच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले बैंकिङ एपको शुभारम्भ गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ओम्निच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ […]