एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क

काठमाडौँ – एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिसलगायतका सेवा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोबाइल बैंकिङ एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन्। एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा […]

सम्बन्धित सामग्री

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् […]

एनआईसी एशिया बैंकको निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना

काठमाडौं, १९ भदौ । एनआईसी एशिया बैंकले बडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले यही भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरी आकर्षक योजना सार्वजनिक गरेको हो । बैंकको नयाँ योजनामा […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ओम्निच्यानल एपमा स्तरोन्नति

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्निच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले बैंकिङ एपको शुभारम्भ गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ओम्निच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अब खाता नहुनेले पनि प्रयोग गर्न सक्ने

एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले एमपलाई स्तरोन्नति गरेको जनाएको छ । जसमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्न आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ मोबाइल सेवाप्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । सुविधामार्फत बैंकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले एनआईसी एशिया मोबैंक एपमा अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्नेलगायतका सुविधा निःशुल्क लिन सक्नेछन् । बैंकले ग्राहक सुविधा एवं डिजिटल बैंकिङमा अभ्यस्त गर्ने उद्देश्यले ल्याएको निःशुल्क यी सेवा तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ । हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ७० विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपलगायतका सुविधा एनसेलमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन् । मोब्यांक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टमर केयर सेवा

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप एनआईसी एसिया मोबैंकमा डिजिटल कारोबारका माध्यमबाट ग्राहकलाई सेवा दिने उद्देश्यले कस्टमर केयर सेवा सुरु गरेको छ । ग्राहकको समस्या यथाशीघ्र समाधान गर्न एनआईसी एसिया मोबैंकमार्फत नयाँ सेवा सुरु गरिएको बैंकले बताएको छ । ‘डिजिटल फस्ट बैंक’ नारासहित दीर्घकालीन रणनीतिअनुरूप आफ्ना सेवा–सुविधालाई डिजिटलमैत्री बनाउने क्रममा कस्टमर केयरबाट डिजिटल बैंकिङ प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको एनआईसी एशिया मोबैंक एपभित्र रहेको कस्टमर केयर आइकनमा ट्याप गरेपछि मोबाइल बैंकिङ एपभित्र रहेका सुविधाभित्र ग्राहकले बैंकको अनलाइन सेवा, इन्टरनेट, मोबाइल, भाइबर, मिस्डकल बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी, विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसनलगायतका सुविधा च्याटमार्फत प्राप्त गर्न सकिनेछ । यस्तै, बैंकका प्रतिनिधिसँग सीधा सम्पर्क गरेर ग्राहकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाइन खाता, रेमिट्यान्स आदिबारे थप जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । भिडियो ट्युटोरियलबाट बैंकका डिजिटल सेवाको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारीमूलक भिडियो सामग्रीसमेत ग्राहकले हेरेर आफैं उपभोग गर्न सक्नेछन् । बैंकले हाल ३५२ शाखा, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।