काठमाडौं। प्रहरीले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन तयारी गरिरहँदा उनको पक्षमा बोल्न वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका छन्। उनले सिरोहियाको पक्षबाट प्रहरीसँग बोलिरहेका छन्। कान्तिपुर पब्लिकेसन्स रहेकै बिल्डिङमा थापाको ल फर्म छ। सिरोहियाले पक्राउ पुर्जी दिएर मान्छे पनि गिरफ्तार गर्ने भए कानून व्यवसायी सँगै लिएर जान पाउनुपर्ने र त्यो लिखित हुनुपर्ने माग गरेका […]