जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनम...

सम्बन्धित सामग्री

नागरिकका सुझावहरु संसदमा सम्बोधन हुनुपर्छ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको […]

जनताका हक र अधिकार कटौती नहुने गरी कानून निर्माण गर्छुः ओनसरी घर्ती

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न आफ्नो जित झनै सुनिश्चित गरेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौं क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले चुनाव जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताउनुभएको हो । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ […]

एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनकातर्फबाट आफूले काठमाडौं २ मा उम्मेदवारी दिएको बताएकी छन् ।  तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका ३ जहरसिंहपौवामा आयोजित शुभकामना...

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

'सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफूले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’

‘आए आँप गए झटारो शैली’मा चल्दै संसद, १४ घण्टामा १७ कानून पास

सभामुख ओनसरी घर्ती यतिबेला हतारोमा छिन्। संसदको आयू आउँदो मंसिर ४ गते सकिदैँछ। तर संसदमा बिजनेशको ओइरो छ। निर्वाचनको टिकटका लागि दौडधुपमा रहेका सांसदहरू संसदको बैठकमा नआउँदा कुर्सीहरू खाली छन्। कोरम नपुगेर संसद बैठक बारम्बार स्थगित भैरहेको छ। कतिपय सांसद हाजिर गर्दै टाप ठोक्दै गरिरहेका छन्। यसको प्रत्यक्ष असर भने कानून निर्माणमा परिरहेको छ। संसदको…