जनताका हक र अधिकार कटौती नहुने गरी कानून निर्माण गर्छुः ओनसरी घर्ती

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न आफ्नो जित झनै सुनिश्चित गरेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौं क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले चुनाव जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताउनुभएको हो । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ […]

सम्बन्धित सामग्री

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनम...