सभामुख ओनसरी घर्ती यतिबेला हतारोमा छिन्। संसदको आयू आउँदो मंसिर ४ गते सकिदैँछ। तर संसदमा बिजनेशको ओइरो छ। निर्वाचनको टिकटका लागि दौडधुपमा रहेका सांसदहरू संसदको बैठकमा नआउँदा कुर्सीहरू खाली छन्। कोरम नपुगेर संसद बैठक बारम्बार स्थगित भैरहेको छ। कतिपय सांसद हाजिर गर्दै टाप ठोक्दै गरिरहेका छन्। यसको प्रत्यक्ष असर भने कानून निर्माणमा परिरहेको छ। संसदको…