एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनकातर्फबाट आफूले काठमाडौं २ मा उम्मेदवारी दिएको बताएकी छन् ।  तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका ३ जहरसिंहपौवामा आयोजित शुभकामना...

सम्बन्धित सामग्री

सभामुख हुँदा १ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती

काठमाण्डौ – पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू सभामुख हुँदा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेकाे जिकिर गर्नुभएकाे छ ।   तिहार पर्वका अवसरमा काठमाण्डाैको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा हिजाे बिहीवार आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा नेत्री घर्तीले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस्, म राजन...