काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।
काठमाडौँ – सेवाप्रवाह सुधारका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ एप्लिकेसन सार्वजनिक गरेको छ। महानगरले आफ्नो सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ सार्वजनिक गरेको हो। महानगरका मेयर बालेन्द्र साह(बालेन)का अनुसार महानगरको सेवाप्रवाहलाई ‘होम डेलिभरी’ गर्न र झनै प्रभावकारी बनाउनका लागि उक्त ‘केएमसी एप’ ल्याइएको हो। एप्लिकेसनमार्फत् महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत् जुनसुकै ठाउँबाट महानगरको […]
मोरङ – विराटनगरको खानेपानी सुधारका लागि महानगरपालिका र जाइका नेपालको टोलीबीच छलफल भएको छ। खानेपानी सुधारका लागि गतवर्ष फागुनमा महानगरपालिका र जाइकाबीच सम्झौता भएपछि शुक्रबारको छलफलमा महानगरका मेयर नागेश कोइरालाले आयोजनालाई सुरु गर्न आग्रह गरेका छन्। जाइका नेपालका प्रमुख ओकुबो अकिमित्सुसँगको छलफलका क्रममा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको […]
पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन् ।यही १३ र १४ साउनमा पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर […]
सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए।...
पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा मेयर सम्मेलन हुने भएको छ । यही साउन १३ र १४ गते यहाँ मेट्रो मेयर मिट नेपाल हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।सम्मेलनमा महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका ’boutमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम […]
The post पोखरामा मेयर सम्मेलन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.
पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।यसअघि पनि पोखराकै आयोजनामा मेयर सम