कोरोना संक्रमणको जोखिम बढेपछि हुम्लाका विद्यालय पुनः बन्द हुने

जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च, हालसम्म पाँच सय २० जना संक्रमित

बागमती प्रदेशमा यस वर्ष पनि डेंगु संक्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरमा डेंगु संक्रमित...

विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै

विराटनगर – मोरङको विराटनगरमा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा डेंगु संक्रमणको जोखिम बढ्दै गएको हो। व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले थप चुनौती थपेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको तथ्यांक अनुसार पछिल्लो हप्ता दुई जनामा डेंगुको संक्रमण […]

काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै

जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ।

गुल्मीका ग्रामिण भेगमा कोभिड संक्रमणको जोखिम बढ्दै

रुरु क्षेत्र गाउँपालिकामा मात्रै ५० प्रतिशतमा संक्रमण गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ ।  स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा र्‍यानडम्ली एन्टिजिन परीक्षण थालेका छ...

कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै छ ।चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भए पनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ […]

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । च

कोरोना संक्रमणको जोखिम भएपनि बन्द भएका विद्यालयहरु खुल्न थाले

सर्लाही । कोरोना संक्रमणको जोखिम भएसंगै बन्द रहेको सर्लाहीका विद्यालयहरु खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएसंगै बैसाखदेखि बन्द रहेका बिद्यालयहरु क्रमश खुल्न थालेका हुन् । स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र कक्षा संचालनको अनुमति दिएको प्रशासनले जनाएको छ । पछिल्लो समय हाट बजार, यातायात खुल्दा पनि विद्यालय नखोलेको भन्दै विरोध हुँदै आएको थियो […]

गगन थापाको सरकारलाई प्रश्न– परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?

काठमाडौं।नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोना महामारीबीच परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाएको आरोप गाएका छन्।उनले ट्वीटरमा भनेका छन्,“एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ। तर विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।”स्वास्थ्य मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेकोप्रति उनले आपत्ति जनाएका छन्।

निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ । सामाजिक दूरीको समेत ख्याल नराखेको पाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयबाट भुक्तानी लिने र बजारमा सामान खरिदका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । […]

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, कोरोना संक्रमणको जोखिम

बैतडी : नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७१ जना कैदीबन्दी रहेका छन्।क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको र व्यवस्थापनमा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा कोराना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ,’ उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीहरुलाई राख्नु परेको छ।’कारा