संसारमा प्रत्येक ९६ जनामा एक व्यक्ति घरबारविहीन रहेको एक तथ्यांकले देखाएको छ। यसको मुख्य कारण युद्ध, दमन रहेको बताइएको छ। सिरियामा मात्र ११ करोड मानिस घरबारविहीन भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ।एजेन्सीका कमिश्नर फिलिपो ग्रान्डीका अनुसार जुन जनसंख्याको ४५ प्रतिशत हुन्छ। एक करोड जनतासँग आफ्नो मुलुक नै नरहेको उनले बताएका छन्।कोरोनाको महामारीले २०१९ को तुलनामा २०२० मा ३० लाख बढि विस्थापित भएका छन्। शरणार्थी दिवसको दिन यो प्रतिवेदन सार्वजनिक गरिएको हो। २०१९ सम्ममा ७.८ करो