सुस्ता र प्रतापपुरका २३ पीडित न्याय माग्दै माइतीघरमा आठ दिनदेखि धर्नामा

नवलपरासी पश्चिममा पनि मिटरब्याजीको आतंक खेतबारी मिटरब्याजीले हडपिसके । तर, नवलपरासी पश्चिमको सुस्ता–५, रत्नगन्जका ६३ वर्षीय रामशुभक मुसहरलाई अझै मिटरब्याजी साहुले छाडेका छैनन् । छोरालाई वैदेशिक रोजगारीमा मलेसिया पठाउन उनले जगदीश बनियाँ (गुप्ता)सँग...

सम्बन्धित सामग्री

मिटर ब्याजमा जेलिएका पीडित न्याय माग्दै फेरि माइतीघरमा (तस्बिरहरू)

काठमाडौं । मिटर ब्याजको जालोमा परेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका ६ स्थानीय तहका सयौँ पीडित किसान फेरि माइतीघर मण्डलमा पुगेर धर्नामा बसेका छन् । मंगलबार राति काठमाडौं आएका नवलपरासी पश्चिमका ६ पालिकामा मिटर ब्याजबाट ठगीमा परेका ६२ जना पीडित किसानहरूले बुधबारबाट माइतीघर मण्डलमा धर्ना तथा विरोध कार्यक्रमको सुरुवात गरेका हुन् । केही दिन पछि थप पीडित काठमाडौं...