रुसी विमान आवासीय भवनमा खस्यो

एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले  प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ । क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए । समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएक

सम्बन्धित सामग्री

रुसी विमान आक्रमण गरेको जापानको दाबी

प्रशान्त महासागर र जापानले आफ्नो सीमाना नजिकै प्रशान्त महासागरको आकाशमा बिहीबार रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि खसालेको दाबी गरेको छ । एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापानी अधिकारीले उल्लेख गरेका छन्।

रुसी विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

काठमाडौँ- रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रुसको तास समाचार संस्थाले विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको हो । आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् । मृत्यु हुनेमध्ये तीन जना बालबालिका समेत रहेको जनाइएको छ […]

रुसी विमान आवासीय भवनमा खस्यो, दुई जनाको मृत्यु

मस्को – एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ। दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ। क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए। […]

बेलायतद्वारा रुसी विमान कब्जा

एजेन्सी । रुस र युक्रेनबीच युद्ध भइरहेको बेला बेलायतले एउटा रुसी विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ता भएको छ । युक्रेन एक्लै रुससंग लडिरहेको छ । तर पनि उसले रुसी सेना समक्ष हार मानेको छैन । रुस र युक्रेनबीच युद्ध चर्किरहेकै बेलामा बेलायतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै रुसी […]

आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी

काठमाडौं– युक्रेनले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारि दिएको दाबी गरेको छ। युक्रेनी सहायक रक्षामन्त्रीले युद्धमा रुसको क्षतिको आँकडा फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क भन्दै ४,३०० सैनिक मारिदिएको दाबी गरेकी हुन् । उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय […]

युक्रेनमा मार्शल ल, रुसका ५ विमान खसालेको दाबी

१२ फागुन, काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो । ‘संयुक्त सेना कमाण्डका अनुसार आज संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ युक्रेनी सेनाका जनरल स्टाफले […]

पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको युक्रेनको दाबी

काठमाडौं : युक्रेनले पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ।युक्रेनी सैन्य अधिकारीका अनुसार एयर डिफेन्सले पूर्वमा रुसी जेटलाई खसालेको बताएको छ। तर‚ यसबारेमा रुसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको दाबी गरेका थिए। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताएको रोयटर्सले जनाएको छ।

रुसी विमान दुर्घटनाग्रस्त, कोही जिवित फेला परेनन्

एजेन्सी, २२ असार । रुसको वेपत्ता विमान दुर्घटना भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त विमानको केही टुक्रा फेला परेको हो । विमान धेरै टुक्रा भएको पाइएको छ । उद्धार कार्य जारी रहेको बताइएको छ । तर, कोही पनि जिवित भेटिएका छैनन् । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको […]

२८ जना यात्रु बोकेको रुसी विमान सम्पर्कबिहीन

एजेन्सी। रुसी एएन–२६ विमान सम्पर्कबिहीन भएको छ। विमानमा चालक दलका सदस्यसहित २८ जना रहेको जनाइएको छ। रुसको पूर्व क्षेत्रमा पर्ने कामचटका प्रायद्विपमा विमान हराएको हो। यो विमान पट्रोपाभलोभस्क–कामचत्स्कीबाट पलानाकाको लागि उडेको थियो। अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क बिच्छेद भएको थियो। केहीले जहाज समुन्द्रमा खसेको र केहीले कोइला खानीमा दुर्घटना भएको बताइरहेका छन्। तर जहाज कहाँ खस्यो भन्ने आधिकारिक