रुसी विमान दुर्घटनाग्रस्त, कोही जिवित फेला परेनन्

एजेन्सी, २२ असार । रुसको वेपत्ता विमान दुर्घटना भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त विमानको केही टुक्रा फेला परेको हो । विमान धेरै टुक्रा भएको पाइएको छ । उद्धार कार्य जारी रहेको बताइएको छ । तर, कोही पनि जिवित भेटिएका छैनन् । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको […]

सम्बन्धित सामग्री

हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

एजेन्सी, ८ असोज । हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । रुसको खाबारोस्क क्षेत्रमा विमानको भागहरु फेला परेको हो । विमानमा चालकसहित तीनजना थिए । उनीहरु सबैको शव फेला परेको छ ।-Photo Source: TASS