युक्रेनको सेनाले पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको युक्रेनी मन्त्रालयले जनाएको छयुक्रेनको राजधानी किभ र विभिन्न सहरमा बिहीबार बिहानैदेखि विस्फोटहरू भइरहेका छन् । युक्रेनको मन्त्रालयले लुहान्स्क क्षेत्रमा पाँच रुसी विमान र एउटा रुसी हेलिकप्टर खसालेको जनाएको छ । युक्रेनले पनि यसलाई ‘फुल स्केल हमला’ भनेको छ। रुसले युक्रेनी सैन्य स्थानलाई मात्र निशाना बनाएको […]