डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधि सभाको अन्र्तक्रिया सहितको नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमुना मतदान कार्यक्रममा २६ जना मतदाताहरुले नमुना मतदान कार्यमा सहभागिता जनाएका थिए ।
मतदाता शिक्षाको प्रभावकारिता र