सुन्दरबजारमा नमुना मतदान सम्पन्न

लमजुङ– जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ । मतदानको क्रममा नगरपालिकाको वडा नं.६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरू राखिएका थिए । म्यादी प्रहरीहरूले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, […]

सम्बन्धित सामग्री

सर्लाहीका १० पालिकामा नमुना मतदान सम्पन्न

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत कम गराउने उद्देश्यले १० पालिकामा नमुना मतदान गराइएको छ।...

शान्तिपुर्ण मतदान सम्पन्न गराउन नमुना मतदान

नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र बदर मत कम हुने गरिने भएकोले नमुना मतदान गरिएको मूख्य जिल्ला निर्वाचन अधिकृत पुर्नेश्वर उपाध्यायले बताएका छन्।...

सुन्दरबजारमा नमुना मतदान, आठ प्रतिशत मत बदर

जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमुना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ ।मतदानको क्रममा नगरपालिकाको वडा नं. ६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरु राखिएका थिए । म्यादी प्रहरीहरुले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमुना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो

निर्वाचनको झल्को दिने नमुना मतदान

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि सोमबार मङ्सिर ४ गते हुने आसन्न निर्वाचनको तयारी स्वरुप नमुना मतदान गरिएको […] The post निर्वाचनको झल्को दिने नमुना मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बदर मत घटाउन धनकुटामा नमुना मतदान

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्र

निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान

उदयपुर– आसन्न ४ मङ्सिरको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले बदर कम गर्न यस्तो नमुना मतदान गरेको हो । नमुना मतदान’ गाईघाट, राममुर, बेल्टार र कटारीमा सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान […]

गुल्मीमा भएको नमुना मतदानमा १९ मत बदर

गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा गुल्मीमा नमुना मतदान सम्पन्न भएको छ । जिल्लाको रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा आज नमुना मतदान सम्पन्न भएको हो । निर्वाचन कार्यालयले आउँदो मंसिर ४ गते गर्नेे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिवार नमुना मतदान गरेको हो । रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी मायाँ कुँवरले जानकारी दिनु भयो । रेसुंगाको पराल्मीमा ८० वर्...

नमुना मतदान : ९० मत खस्याे, १९ बदर

जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुंगा र मुसिकोट नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ।  बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ...

हुम्लामा नमुना मतदान सम्पन्न, मतदाता शिक्षा आवश्यक देखिएको सुझाव

हुम्लामा स्थानीय तह निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ। मतदान गर्न तीन दिन मात्रै बाँकी रहँदा हुम्लामा सिडिओ, न्यायाधीशदेखी सञ्चारकर्मीसम्मले नुमना मतदान गरेका हुन्। सदरमुकाम सिमकोटमा भएको मतदानमा प्रमुख जिल्ला अधिकारी...

डोल्पाको नमुना मतदान सम्पन्न, शतप्रतिसत मत सदर

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधि सभाको अन्र्तक्रिया सहितको नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमुना मतदान कार्यक्रममा २६ जना मतदाताहरुले नमुना मतदान कार्यमा सहभागिता जनाएका थिए । मतदाता शिक्षाको प्रभावकारिता र