काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले गरे बन्द आह्वान

खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाली काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ । बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो । गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञप्तिमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहे

सम्बन्धित सामग्री

पाँच दिनभित्र सरकार गठन गर्न गण्डकीका प्रदेश प्रमुखको आह्वान

गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ । केन्द्रीय सत्ता गठबन्धन […]

रामचन्द्र पौडेलको आह्वान- टिकट नपाउनेले चित्त नदुखाउनुस्, भविष्य हेर्नुस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन दलका नेता-कार्यकर्तालाई एकढिक्का भएर चुनावी अभियानमा लाग्न आह्वान गरेका छन् ।

चुनावी वामपन्थी गठबन्धन गर्न एमालेको आह्वान

काठमाडौं। प्रदेश र प्रतिनिधि चुनावमा चुनावी वामपन्थी गठबन्धन गर्न एमालेले आह्वान गरेको छ। निर्वाचनमा सोचेजस्तो गठबन्धन हुने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन्। काठमाडौंको फोहोर व्यवस्थापनको भएको महानगरको बताएको छ। दक्षिण कोरियामा प्रजनन् दर ०.८१ प्रतिशत मात्र रहेको छ। एकैदिन १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गठबन्धन बाहिरका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् । ‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ?… आउनुस् सँगै […]

गठबन्धनमा मतदान गर्न देउवाको आह्वान

विराटनगर-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार गठबन्धन कायम भएकाले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।नेपाली कांग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धनमा आवद्ध दलहरूका कारणले आफू प्रधानमन्त्री भएको र राष्ट्रिय आवश्यकता गठबन्धन भएकाले यसप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।“गठबन्धनमा कुनै प्रकारको शंका उपशंका हुनुहुँदैन । बरू कांग्रेस […]

गठबन्धनको भण्डाफोर गर्न आह्वान

काठमाडौं : हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ।सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय निर्वाचन लड्ने तयारी गरिरहेका वेला उक्त दलले यस्तो आह्वान गरेको हो। शनिबारबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी नेता डा. शिवजी यादवले जनताले मत दिने अधिकार कटौती गर्ने भएकाले आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे।त्यस अवसरमा उनले आफ्नो दलले आम जनता र खासग

जनता प्रगतिशील पार्टी भन्छ– ‘गठबन्धन संस्कृतिको भण्डाफोर गरौँ’

काठमाण्डाै – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह चुनावमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ । सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह चुनाव लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।  आज शनिवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका नेता डा. शिवजी यादवले दलहरूलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौती गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर चुनावमा जानुपर्ने अडान लिएको स्पष्ट पार्नु...

दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई जनता प्रगतिशील पार्टीको आह्वान

सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनकाे उम्मेदवारलाई विजयी गराउन कांग्रेसको आह्वान

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको दाेस्राे केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको साझा उम्मेदवारलाई विजयी गराउन आह्वान गरेकाे हाे। माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन ऐक्यबद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन मतदाताहरूलाई आह्वान गरेको कांग्रेसको मुख्य सच