एकीकृत समाजवादीको आह्वान– प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्नुस्

नेकपा एकीकृत समाजवादीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ । पार्टी महासचिव डा बेदुराम भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।सो पार्टीले समानुपातिक तर्फमा चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह गरेको छ ।  यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न एकीकृत समाजवादीले आह्वान गरेको हो ।   

सम्बन्धित सामग्री

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन्।शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए।उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको जिकिर गरे। उनले आगामी निर्वाच

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ । शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउनुभयो । उहाँले गएकाे वैशाख ३० गते भएको पालिका तहको चुनावमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू परा...

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए । उनले आ

समृद्धिका लागि गठबन्धनलाई मतदान गर्न अपिल

पाँच दलीय सत्ता गठबन्धन दलहरूले लोकतन्त्र, संविधान र विधिको शासनमार्पmत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्न गठबन्धनको आवश्यकतालाई मनन गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् ।गठबन्धनका तर्फबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का […]

अछामका दुई ठाउँमा मतदान स्थगित

अछाम- अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो। लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र […]

प्रतिगामीलाई मतदान गरे पछुताउनुपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई वटा गठबन्धन रहेको बताएका छन्। काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा प्रगतिशील तथा बाम–लोकतान्त्रिक गठबन्धन र अर्को प्रतिगामी गठबन्धन रहेको बताए। ‘प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमालेले र केपी ओलीले गरिरहेका छन् जहा राजावादी, संविधानविराेधी, गणतन्त्र विरोधीहरु छन्', उनले भने, ‘प्रगतिशील गठबन्धनमा संविधान जोगाउने, उपलब्धी रक्षा गर्ने, गणतन्त्रका

नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै

काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ । तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् । यसअघि गठबन्धनको […]

आवश्यकता अनुसार गठबन्धन बन्छ र बिग्रन्छ : नेता खनाल

नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धन बचाउन एकिकृत समाजवादीले एमसिसि पारित गराउने पक्षमा मतदान नगर्ने बताएका छन्। संसद बैठक स्थगीत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गठबन्धन...

नेकपा (एस)ले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले पेश गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एस)को सचिवालयको बैठकले एमसीसी संसदमा दर्ता भएसँगै यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो ‘एमसीसी …