दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई जनता प्रगतिशील पार्टीको आह्वान

सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।

सम्बन्धित सामग्री

निर्वाचनमा दलीय गठबन्धन तोडेर अघि बढ्न आह्वान

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ । सत्तारूढ दलहरूले तालमेल गरेर स्थानीय निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले यस्तो आह्वान गरेको हो । शनिबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी नेता डा....