महाभारतमा खानी खन्दा चुरेमा असर पर्छ – विज्ञ

काठमाडौं। महाभारतमा खानी खन्दा चुरे भावरलाई असर पर्ने विज्ञहरुले बताएका छन्। वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. तिर्थबहादुर श्रेष्ठले महाभारतमा खानी निकाल्दा चुरेमा असर पर्ने बताए। यस्तै डा. विजयसिंह दनुवारले चुरे वरदान र अभिसाप दुवै भएकाले खानीबाट पनि चुरे प्रभावित हुने बताए। यसैगरी पूर्व अर्थसचिव रामेश्वर खनालले निर्यातभन्दा पहिला देशमै खानीजन्य वस्तुको आवश्यकता पूर्ति गर्नु पर्ने बताए।

सम्बन्धित सामग्री

संयुक्त पहलबाट जलवायु परिवर्तनको असर कम गर्न विज्ञहरुको जोड

काठमाडौं : जलवायु परिवर्तनको असरलाई कम गर्न तीन वटै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।बिहीवार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विज्ञहरुले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन्।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परि

‘जलवायु परिवर्तनको असर कम गर्न तीनै तहका सरकारले समन्वय गर्नुपर्छ’

काठमाडौं । जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले बताएका छन् । विश्वभर जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्युनिकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहका सरकारले समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् । जलवायु तथा विपद् विज्ञ डा. धर्म […]

जलवायु परिवर्तनको असर भयावह : जलवायु विज्ञ ठकुरी

मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन एवं जलवायु विज्ञ सुदीप ठकुरीले प्रत्येक एक दशकमा नेपालमा ०.४ डिग्रीका दरले तापक्रम बढिहरहेको भन्दै यसको असर भयावह रुपमा देखिएको बताएका छन् ।

नेपाल पनि मंकिपक्सको जोखिममा

मंकिपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्। यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ। सामान्य अवस्थामा यो भाइरस संक्रमणका लक्षण २१ दिनपछि आफैं हराएर जाने विज्ञ बताउ...

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।...

दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित

भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ । “बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर …

जहर जस्तै दिल्लीको वायु, प्रदूषणले बालबालिका बढी प्रभावित

भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित

नयाँ दिल्ली– भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ । “बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा […]

दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित

भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ ।