जलवायु परिवर्तनको असर भयावह : जलवायु विज्ञ ठकुरी

मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन एवं जलवायु विज्ञ सुदीप ठकुरीले प्रत्येक एक दशकमा नेपालमा ०.४ डिग्रीका दरले तापक्रम बढिहरहेको भन्दै यसको असर भयावह रुपमा देखिएको बताएका छन् ।