‘जलवायु परिवर्तनको असर कम गर्न तीनै तहका सरकारले समन्वय गर्नुपर्छ’

काठमाडौं । जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले बताएका छन् । विश्वभर जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्युनिकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहका सरकारले समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् । जलवायु तथा विपद् विज्ञ डा. धर्म […]