यसकारण प्रचण्डको ‘भद्र सहमति’ ओलीसँग तोडियो देउवासँग जोडियो

काठमाडौं, १८ साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २०७४ को चुनावमा भएको ‘भद्र सहमति’ तोडिएको उतिबेलै खुलिसक्यो । ‘भद्र सहमति’ अनुसार ओली र प्रचण्डबीच आधा आधा प्रधानमन्त्री बन्ने थियो । तर, ओलीले साँढे दुई वर्षपछि प्रधानमन्त्री छाड्ने छाँटकाँट नदेखाएपछि तत्कालीन नेकपाभित्र भाँडभैलो मच्चियो । नेकपाको विवादमा जे जस्तो कारण देखाइएपनि […]

सम्बन्धित सामग्री

चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल, तोडियो भारतीय एकाधिकार

२६ पुस, काठमाडौं । अन्ततः नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । इन्टरनेटमा जोडिने भाका पटक-पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । रसुवा नाका भएर नेपालमा चीनबाट …