चोलेन्द्रसँग सोधपुछ सुरु

काठमाडौँ- महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोधपुछ गर्न सुरु गरेको छ। समितिले जबरासँग बन्द कोठाभित्र केहीबेरअघि सोधपुछ गर्न सुरु गरेको हो। यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिन ढिलो भएको हो। आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगेका थिए। महाभियोग लागेसँगै […]

सम्बन्धित सामग्री

फ्रान्स उतारिएका भारतीय यात्रुसँग सोधपुछ

संयुक्त अरब इमिरेट्सबाट निकारागुआ जाँदै गरेको एक विमानमा यात्रा गरिरहेका भारतीय यात्रुसँग सोधपुछ सुरु भएको छ । ‘मानव तस्करी’को आशंकामा विमानमा सवार तीन सयजनाभन्दा बढी यात्रुसँग चार फ्रान्सेली अधिकारीले आइतबार सोधपुछ...

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् ।सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई बुधबार सोही मुद्दामा सोधपुछ गरिएको थियो । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको हो ।

महाभियोग सिफारिस समितिले १५ भदौमा चोलेन्द्रसँग सोधपुछ गर्ने

८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा  १५ भदाैको विहान ११ बजे जबरालाई साेधपुछका […]

संसदीय छानबिन समितिको बैठक: शर्मासँगको सोधपुछ सकियो

संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको सोधपुछ सकाएको छ। शर्मासँग करिब तीन घण्टा सोधपुछ भएको थियो।...

संसदीय छानबिन समिति: पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ सुरु

संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ।

श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षेसँग सीआईडीको तीन घण्टा सोधपुछ

श्रीलङ्काको अनुसन्धान एजेन्सी आपराधिक अनुसन्धान विभाग (सीआईडी) ले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग तीन घण्टा सोधपुछ गरेको छ । उनलाई मंगलबार साँझ कोलम्बोस्थित उनको निवासमा सोधपुछ गरिएको थियो ।महिन्दा राजापाक्षेको राजीनामापछि उनका समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच हिंसात्मक झडप भयो, जसमा १० जनाको ज्यान गएको थियो भने २०० जना घाइते भएका थिए । यस मामिलामा सीआईडीले महिन्दा राजापाक्षेलाई सोधपुछ गरेको छ ।श्रीलङ्कामा बढ्दो मुद्रास्फीति, तेल र खाद्यान्नको अभाव र कमजोर आर्थिक अवस्थाको विर

पत्रमार्फत भिसाको सोधपुछ बन्द गरेको नेशनल भिसा सेन्टरमा फोनसेवा पनि खारेज

पत्रमार्फत ग्रिनकार्ड लगायतका आप्रवासी भिसा र कामदार लगायतका गैर आप्रवासी भिसा आवेदनको सोधपुछ बन्द गरेको नेशनल भिसा सेन्टरले फोनसेवा पनि खारेज गरेको छ । सन् २०२० को जुन १ बाट पत्रमार्फत हुने सोधपुछ बन्द गरेकोमा सोमबारदेखि लागु हुनेगरी आप्रवासी र गैर आप्रवासी भिसाका सन्दर्भमा फोनबाट हुने सोधपुछ पनि खारेज गरिएको हो । चर्को ब्याकलगका कारण […]

डा.आरजु राणासँग सोधपुछ गर्ने आयोगको तयारी

काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु देउवा राणासँग निर्वाचन आयोगले सोधपुछ गर्ने तयारी गरेको छ । चुनाव प्रचार प्रसारको क्रममा राणाले दिएको अभिव्यक्तिबारे उजुरीको आधारमा आयोगले सोधपुछ गर्ने जनाईएको छ। आयोगले राणाको अभिव्यक्तिबारे छानबिन गर्न एक उपसचिवलाई जिम्मेवारी समेत दिएको हो । राणाले दिएका दुई अभिव्यक्ति आयोगले नोटिसमा राखेको र दुवै विषयमा […]

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सोधपुछ तथा ग्राहक नम्बर १४९८, १९७ र १९८-४ मा प्राविधिक समस्या देखिएको हो ।  हाल सिमित मात्रामा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सेवा पूर्ण रूपमा यथासिघ्र सञ्चालनको लागि कम्पनी प्रयासरत रहेको छ...

मुम्बई प्रहरीले गर्यो ‘पोर्न कारोबार’का विषयमा शिल्पा शेट्टीसँग सोधपुछ

एजेन्सी। मुम्बई प्रहरीले पति राज कुन्द्राको विषयमा बलिउड नायिका शिल्पा शेट्टीसँग सोधपुछ गरेको छ। प्रहरीले राजलाई पोर्न फिल्मको कारोबार गरेको आरोपमा केही दिन अघि पक्राउ गरेको थियो र सोही कारोबारका विषयमा शिल्पासँग पनि सोधपुछ गरेको हो। पति राजसँगै राखेर शिल्पासँग प्रहरीले सोधपुछ गरेको जनाइएको छ। शिल्पाको बैंक खाता माथि पनि प्रहरीले निगरानी राखेको बताइएको छ।