फ्रान्स उतारिएका भारतीय यात्रुसँग सोधपुछ

संयुक्त अरब इमिरेट्सबाट निकारागुआ जाँदै गरेको एक विमानमा यात्रा गरिरहेका भारतीय यात्रुसँग सोधपुछ सुरु भएको छ । ‘मानव तस्करी’को आशंकामा विमानमा सवार तीन सयजनाभन्दा बढी यात्रुसँग चार फ्रान्सेली अधिकारीले आइतबार सोधपुछ...

सम्बन्धित सामग्री

माडागास्करका राष्ट्रपतिको हत्या प्रयास, ६ जना पक्राउ

अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाको हत्याको विफल प्रयास गरेकोमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये एकजना फ्रान्सेली नागरिक हुन् भने दुई अन्यसँग फ्रान्स र मालागासी दोहोरो नागरिकता छ ।  षड्यन्त्रको भण्डाफोर भएपछि राष्ट्रपति राजोलिनाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  माडागास्करका सार्वजनिक सुरक्षामन्त्री रोडेलिस फेनोमजेन्ट्सोआ र्‍यान्डियसरिसनले पक्राउ परेकाहरूलाई प्रहरीले सोधपुछ गरिरहेको बताए ।  माडागास्कर लामो समयसम्म फ्रान्सको उपनिवेश थियो ।  पक्राउ प...

फ्रान्स: गोली हानाहानमा मारिए बन्दुकधारी

स्ट्रास्बर्ग नगरमा गस्तीमा रहेका प्रहरीले सोधपुछ गर्न खोज्दा प्रहरीमाथि गोली प्रहार गरेका शेरिफ शेकाट प्रहरीको जबाफी कारबाहीमा मारिएको बताइएको छ।

गद्दाफीसँग रकम लिएको अारोपमा पक्राउ परेका फ्रान्सका पूर्वराष्ट्रपति रिहा

लिबियाका पूर्वतानाशाहसँग साँठगाँठ गरेको भन्दै पक्राउ परेका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजी रिहा भएका छन्। सन् २००७ को निर्वाचन प्रचारप्रसारका लागि लिबियाका पूर्वतानाशाह मुहम्मद गद्दाफीसँग अवैधरुपमा रकम लिएको अाराेपमा फ्रान्स प्रहरीले सारकोजीलाई पक्राउ गरेको थियो। दुई दिनसम्म सोधपुछ गरेर सारकोजीलाई छाडिएको त्...