जनकपुरधाम । धनुषाको चारै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । यहाँ २ क्षेत्रमा एमाले, काँग्रेस १ र जसपा १ क्षेत्रमा अगाडी छन् । विहान ९ बजेसम्मको मतपरिणाम हेर्दा नेकपा एमालेका रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो सुरुदेखि नै अग्रता कायम राखेका छन् । रघुवीर धनुषा ४ र जुली धनुषा ३ बाट चुनाव लडेकी हुन् […]