जनकपुरधाम- धनुषा- ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रघुवीर महासेठले आचार-संहिताविपरीत मतदातालाई साडी वितरण गरेका छन् । चुनाव प्रचार प्रसारको क्रममा मतदातालाई प्रभाव पार्न महासेठले साडी दिएका हुन् । जनकपुरधाम उपमहानगरपालिका- १९ जमुनियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले महिला मतदातालाई साडी दिएका हुन् ।
पा...