एमाले धनुषाद्वारा रघुवीर महासेठ दम्पती उम्मेदवार सिफारिस
जनकपुरधाम। नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवार छनौट गरेको छ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ।
धनुषा – नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । यसअघि धनुषा–३ बाट उहाँकी श्रीमती जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको थियो । एमालेका रघुवीरले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतले पराजित गर्नुभयो।
महासेठले ३२ हजार २ सय ३६ मत ल्याउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभयो । महासेठ २०७४ को चुनावमा समेत धनुषा–४ बाट विजयी हुनुभएको थियो । यो दोस्रो जित हो । जुलीकुमारीले ३३ हजार ३८८ मतसहित लोकतान्त्रिक समाजवा...
जनकपुरधाम । धनुषाको चारै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । यहाँ २ क्षेत्रमा एमाले, काँग्रेस १ र जसपा १ क्षेत्रमा अगाडी छन् । विहान ९ बजेसम्मको मतपरिणाम हेर्दा नेकपा एमालेका रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो सुरुदेखि नै अग्रता कायम राखेका छन् । रघुवीर धनुषा ४ र जुली धनुषा ३ बाट चुनाव लडेकी हुन् […]
जनकपुरधाम- धनुषा- ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रघुवीर महासेठले आचार-संहिताविपरीत मतदातालाई साडी वितरण गरेका छन् । चुनाव प्रचार प्रसारको क्रममा मतदातालाई प्रभाव पार्न महासेठले साडी दिएका हुन् । जनकपुरधाम उपमहानगरपालिका- १९ जमुनियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले महिला मतदातालाई साडी दिएका हुन् ।
पा...
जनकपुरधाम- धनुषा- ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रघुवीर महासेठले आचार-संहिताविपरीत मतदातालाई साडी वितरण गरेका छन् । चुनाव प्रचार प्रसारको क्रममा मतदातालाई प्रभाव पार्न महासेठले साडी दिएका हुन् । जनकपुरधाम उपमहानगरपालिका- १९ जमुनियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले महिला मतदातालाई साडी दिएका हुन् ।
पा...
२०६४ पछि राजनीतिमा पछाडि फर्केर हेर्नु नपरेका निकै थोरैमध्ये पर्छन, एमालेका सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतो । यसपाला पनि धनुषा–३ र ४ मा २०७० को चुनावी दृश्य दोहोरिएको छ । त्यतिबेला पनि यी दुईमध्ये क्षेत्र नम्बर ४ बाट रघुवीर र ३ मा उनकी पत्नी जुली प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका थिए ।
जनकपुरधाम । धनुषाको दुई अलग क्षेत्रमा नेकपा एमालेबाट रघुवीर महासेठ र उनका श्रीमती जुली महतो उम्मेदवार सिफारिस भएकी छन् । धनुषा क्षेत्र नम्बर ४ का लागि एमाले क्षेत्रिय समितिले रघुवीरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । ०७४ मा यही क्षेत्रबाट रघुवीर निर्वाचित भएका थिए । पटक पटक मन्त्री भइसकेका रघुवीर एमालेका केन्द्रीय सचिव र […]
१९ भदौ, जनकपुरधाम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । […]
काठमाडौँ । अगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं. ३ र ४ बाट रघुवीर महासेठ दम्पती सिफारिस भएका छन्। एमालेको क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए। […]