धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती सिफारिस

काठमाडौँ । अगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं. ३ र ४ बाट रघुवीर महासेठ दम्पती सिफारिस भएका छन्। एमालेको क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए। […]

सम्बन्धित सामग्री

महासेठ दम्पती धनुषाको छुट्टाछुट्टै क्षेत्रबाट सिफारिस

१९ भदौ, जनकपुरधाम ।  आगामी प्रतिनिधिसभा निर्वाचनका लागि  नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । […]